सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने बन अधिकृतसहित दुईजना पक्राउ

रौतहट । रौतहटमा ब्यक्तिको नाममा सरकारी जमीन दर्ता गर्न सहयोग गर्ने जिल्ला बन कार्यालयकै एक अधिकृतसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेका दुई जनासहित ३६ जनामाथि अनुसन्धान भइरहेको बन कार्यालय रौतहटले जनाएको छ । जिल्ला बन कार्यालय गुल्मीमा कार्यरत सहायक बन अधिकृत रामकेबल यादव र तत्कालिन रङ्गपुर गाविसका पूर्व अध्यक्ष हरिनारायण बन्ठा पक्राउ … Continue reading सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने बन अधिकृतसहित दुईजना पक्राउ